काठमाण्डौ । आजका शीर्ष १० ब्रोकहरुमा नासासहित ५ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३० करोड ८० लाखको खरिद भएको छ भने २६ करोडको बिmक्री भएको छ ।
दोस्रो स्थानमा रहेको क्यापिटल म्याक्सबाट २० करोड ४८ लाखको खरिद भएको छ भने १४ करोड ९९ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १४ करोड ३१ लाखको खरिद भएको छ भने १९ करोड ४२ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १५ करोड ५२ लाखको खरिद भएको छ भने १५ करोडको बिक्री भएको छ ।
पाँचौं स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १२ करोड ५३ लाखको खरिद भएको छ भने १६ करोड ८४ लाखको बिक्री भएको छ ।
छौटौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १५ करोड ३५ लाखको खरिद भएको छ भने १३ करोड २७ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट १२ करोड ७० लाखको खरिद भएको छ भने १२ करोड ४६ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ११ करोडको खरिद भएको छ भने १२ करोडको बिक्री भएको छ ।
नवौ स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट ७ करोड ७० लाखको खरिद भएको छ भने १३ करोड ९५ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट ८ करोड ९५ लाखको खरिद भएको छ भने ११ करोड १५ लाखको बिक्री भएको छ ।