काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ ।
आज कलश सेक्यूरिटिजबाट सर्वाधिक कारोबार भएको छ । यो ब्रोकरबाट आज २३ करोड १७ लाखको खरिद हुँदा २१ करोड ९१ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १९ करोड ३८ लाखको खरिद ह्ुँदा २० करोड २३ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट १९ करोडको खरिद हुँदा १९ करोड ९७ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १८ करोड ५८ लाखको खरिद हुँदा १८ करोड ५४ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १६ करोड ९६ लाखको खरिद हुँदा १४ करोड ७० लाखको बिक्री भएको छ ।
छैटौ स्थानमा रहेको क्यापिटल म्याक्सबाट १५ करोड ४५ लाखको खरिद हुँदा १० करोड ७२ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १० करोड ६८ लाखको खरिद भएको छ भने १४ करोड ६४ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ११ करोडको खरिद हुँदा १४ करोड २४ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट ८ करोड ३१ लाखको खरिद भएको छ भने १६ करोड ६१ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १२ करोड २३ लाखको खरिद भएको छ भन ११ करोड ५१ लाखको बिक्री भएको छ ।