काठमाण्डौ । घटेको सेयर बजारमा आज ४ अर्ब ५१ अर्ब बढीको कारोबार भएको छ । कारोबारका हिसाबले आजका शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २४ करोड ५३ लाख बढीको खरिद भएको छ भने २० करोड ५६ लाख बढीको बिक्री भएको छ । यस्तै दोस्रो स्थानमा रहेको क्यापिटल म्याक्स सेक्युृरिटिजबाट २१ करोड ९४ लाख बढीको खरिद र २० करोड ४४ लाख बढीको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट आज १७ करोड ९१ लाख बढीको खरिद र २० करोड २ लाख बढीको बिक्री भएको छ ।
चौथो स्थानमा रहेको इम्पेरियल सेक्यु्िरटिजबाट १७ करोड ९ लाख बढीको खरिद र १८ करोड ८७ लाख बढीको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनि सेक्युरिटिजबाट १७ करोड ८० लाख बढीको खरिद र १४ करोड ८ट लाख बढीको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट १३ करोड ४८ लाख बढीको खरिद र १८ करोड ६६ लाख बढीको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतारा इन्भेष्टमेन्टबाट १४ करोड ४१ लाख बढीको खरिद र १३ करोड ४५ लाख बढीको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको लिञ्च स्टक मार्केटबाट ११ करोड ६६ लाख बढीको खरिद र ११ करोड ८९ लाख बढीको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ८ करोड बढीको खरिद र १३ करोड २ लाख बढीको बिक्री भएको छ ।