काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएकी छन् ।
सिडिएस एण्ड क्लियरिङ को पुस १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सञ्चालक प्रविन पन्दाकलाई यस कम्पनीको प्रबन्ध सञ्चालकमा नियुक्त गरी कम्पनीको कार्यकारी प्रमुख भई काम गर्न नियुक्त गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।