बिहीबार, आश्विन १,२०८३ 11:23:15
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 11:23:15
Bizshala
Global IME Bank Limited

रिलायबल नेपाल लाइफका ग्राहकले अन्नपुर्ण केबलकारमा ३०% छुट पाउने

रिलायबल नेपाल लाइफका ग्राहकले अन्नपुर्ण केबलकारमा ३०% छुट पाउने
New Office

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता,कर्मचारी र पोलिसीहोल्डरले पोखरामा रहेको अन्नपुर्ण केबलकारबाट उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशतको विशेष छुट पाउने भएका छन् ।  

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपुर्ण केबलकारबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।

Shivam Cement
Bizshala
CG Motors

रिलायबल नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनि र अन्नपुर्ण केबल कारको तर्फबाट संञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् ।

रिलायबल नेपाल लाइफले जीवन बीमा कारोबार सुरु गरेको ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । अन्नपुर्ण केबल कारसँगको यस समझदारीले कम्पनीका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले विश्वास लिएको छ ।  

Muktinath Bikas Bank Limited

रिलायबल नेपाललाइफ इन्स्योरेन्सलले बीमा क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.