आईतवार, असार १४,२०८३ 01:27:02
Bizshala
  • आईतवार, असार १४,२०८३ 01:27:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आरबीबी मर्चेन्ट बैंकिङले गर्यो १ अर्ब रुपैयाँको म्युचुअल फण्ड ल्याउने तयारी

Laxmi Sunrise Bank Limited
आरबीबी मर्चेन्ट बैंकिङले गर्यो  १ अर्ब रुपैयाँको म्युचुअल फण्ड ल्याउने तयारी

काठमाण्डौ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले १ अर्ब रुपैयाँबराबरको म्युचुअल फण्ड ल्याउने तयारी गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँबरारको रु १० अंकितदरको कुल १० करोड ईकाई निष्काशनको तयारी गरेको हो ।  

आरबीबी मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको ‘आरबीबी फोकस ४०’ नामक बन्दमुखी योजना सञ्चालन गर्ने प्रयोजनार्थ कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

उक्त योजना निष्काशनको अनुमति माग गर्दै कम्पनीले पुस १४ गते सेबोानमा आवेदन दिएको हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.