काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ । आज दिब्या सेक्यूरिटिजबाट ३ करोड ६२ लाखको खरिद हुँदा ५१ करोड ७६ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ३७ करोड ९७ लाखको खरिद भएको छ भने ९ करोड ४७ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट २० करोड ५२ लाखको खरिद भएको छ भने १८ करोड ६० लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १७ करोड ५५ लाखको खरिद भएको छ भने १२ करोड ५२ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको हातेमालो सेक्यूरिटिजबाट २२ करोड ६६ लाखको खरिद भएको छ भने ५ करोड ७६ लाखको बिक्री भएको छ ।
छैटौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १२ करोड ८८ लाखको खरिद भएको छ भने १५ करोड ३४ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट १३ करोड ६४ लाखको खरिद भएको छ भने १२ करोड ४२ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट १४ करोडको खरिद हुँदा ११ करोड ७४ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ११ करोड ६२ लाखको खरिद हुँदा ११ करोड ३३ लाखको बिक्री भएको छ ।
दशौंं स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट ११ करोड ८१ लाखको खरिद भएको छ भने १० करोड ८६ लाखको बिक्री भएको छ ।