काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद भएको छ ३ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट ४१ करोड ६८ लाखको खरिद भएको छ भने ३६ करोड ८४ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २२ करोड २८ लाखको खरिद भएको छ भने १५ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १९ करोड ९३ लाखको खरिद भएको छ भने १६ करोड ६८ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २० करोडको खरिद भएको छ भने १६ करोड ५२ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १३ करोड ६४ लाखको खरिद भएको छ भने १३ करोड १५ लाखको बिक्री भएको छ ।
छैटौ स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट ११ करोड ६४ लाखको खरिद भएको छ भने १३ करोड ९८ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १३ करोड १५ लाखको खरिद भएको छ भने ११ करोड ९३ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको हातेमालो सेक्यूरिटिजबाट १० करोड ८४ लाखको खरिद भएको छ भने १२ करोड ९४ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट ७ करोड २८ लाखको खरिद भएको छ भने १५ करोड ६१ लाखको बिक्री भएको छ ।
दसौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १२ करोड २२ लाखको खरिद भएको छ भने १० करोडको बिक्री भएको छ ।