शुक्रबार, मंसिर ७,२०८१ 03:54:25
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 03:54:25
IME remit
Global IME Bank Limited

मुकेश अम्बानी विश्वको शीर्ष १० धनाढ्यको सूचीमा पर्न सफल

Hyundai Nepal
मुकेश अम्बानी विश्वको शीर्ष १० धनाढ्यको सूचीमा पर्न सफल
Nabil Bank Limited

काठमाण्डौ । भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वको शीर्ष १० धनाढ्यको सूचीमा पर्न सफल भएका छन् । फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीका अनुसार अम्बानीको कुल सम्पत्ति ११४ अर्ब डलर पुगेको छ ।  

अम्बानी गुगलका सह संस्थापक सर्गी ब्रिनलाई पछि पार्दे विश्वको शीर्ष १० धनाढ्यमा परेका हुन् ।  

Bizshala
Shivam Cement
CG Motors

विश्वको शीर्ष धनाढ्यको सूचीमा भने फ्रान्सका धनाढ्य बनार्ड अर्नल्ट छन् । उनको कुल सम्पत्ति २२२ अर्ब डलर छ । दोस्रो स्थानमा टेस्ला कम्पनीका सीईओ एलन मस्क छन् ।  

मुकेश अम्बाीको नेटवर्थ ५ वर्षको अवधिमा ३६ अर्ब डलरले वृद्धि हुँदै ११४ अर्ब डलर पुगेको छ । अर्थात अम्बानीको नेटवर्थ ५ वर्षको अवधिमा दुई गुणाभन्द धेरैले बढेको छ ।  

भारतको अर्का धनाढ्य गौतम अडानी भने धनाढ्यको सूचीमा १६ औं स्थानमा छन् । उनको कुल नेटवर्थ ८४ अर्ब डलर छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.