मुकेश अम्बानी एशियाली धनाढ्यको सूचीको तेस्रो स्थानमा झरे, चिनियाँ अरबपतिले उछिने
काठमाण्डौ । भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको सम्पत्तिमा गिरावट आएको छ । भारतीय सेयर बजारमा लगातार चार दिनको गिरावटपछि सुधार देखिए पनि रिलायन्स इन्डस्ट्रिजको सेयरमा आएको गिरावटका कारण अम्बानीको सम्पत्ति घटेको हो । यससँगै उनी एशियामा दोस्रोबाट तेस्रो स्थानमा खस्किएका छन्।ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार, अम्बानीको सम्पत्ति करिब ४९...

