बुधबार, श्रावण २७,२०८३ 01:31:27
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 01:31:27
Bizshala
Global IME Bank Limited

भारतमा डेटा सेन्टर स्थापना गर्ने तयारीमा मेटा, मुकेश अम्बानीसँग सहकार्य गर्ने

Prabhu Bank Limited
भारतमा डेटा सेन्टर स्थापना गर्ने तयारीमा मेटा, मुकेश अम्बानीसँग सहकार्य गर्ने
New Office

काठमाण्डौ । फेसबुक,इन्स्ट्राग्राम र ह्वाट्स एप जस्ताको प्यारेन्ट कम्पनी मेटाले भारतमा डेटा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार गत मार्च महिनामा मुकेश अम्बानीका छोराको प्रि वेईडिङ समारोहमा सहभागी हुन भारत आएका  बेला मेटाका संस्थापक मार्क जुकरबर्गले डेटा सेन्टर  स्थापनका लागि रिलायन्ससँग सम्झौता गरेका छन् ।  

भारतमा स्थापना हुने डेटा सेन्टरबाट मेटाको फेसबुक,इन्स्ट्राग्राम, र ह्वाट्स एप जस्ता एपहरुमा स्थानिय स्तरमा प्रयोगकर्ताद्वारा तयार गरिएको कन्टेन्टहरु प्रोसेसिङ गर्न सहयोग पुग्नेछ । तर यसबारेमा आधाकारिक रुपमा भने कुनै बयान आएको छैन ।  

मेटाले रिलायन्स इन्डस्ट्रिजको क्यापम्समा भारतमा आफ्नो पहिलो डेटा सेन्टर स्थापना गर्ने लागेका हुन् । यो क्याम्पसमार्फत मेटाले भारतका अन्य स्थानमा ४–५ वटा नोड्स अपरेटर पनि गर्नेछ । जसले भारतमा तीव्र रुपमा डेटा प्रोसेसिङको अनुमति प्राप्त हुनेछ । अहिले भारतीय ग्राहकको डेटा सिंगापुरमा रहेको मेटाको डेटा सेन्टरमा हुने गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.