बुधबार, चैत्र २०,२०८१ 02:17:11
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:17:11
IME remit
Global IME Bank Limited

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

Hyundai Nepal
सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
Nabil Bank Limited

कालठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा आइतबार काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो  ।

साधारण सभाले गत आवका लागि ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यस्तै एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्विकृती पश्चात्जारी गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

Shivam Cement
Bizshala
CG Motors

साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको तर्पmबाट राहुल अग्रवाल , दिनेश शंकर पालिखेर बिरेन्द्र कुमार शाह निर्विरोध

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनी समूहको तर्पmबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिङ्ग्स प्रालि. र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रालि) निर्विरोध निर्वाचित भएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.