कहिले बस्दैछ भुजुङ हाईड्रोपावरको साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको पाँचौ वार्षिक साधारण सभा आगामी असोज २२ गते काठमाण्डौको भाटभटेनी(बालुवाटार रोड)मा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।उक्त सभामा अन्य कुनै कम्पनीमा लगानी गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने...

