शुक्रबार, असार १३,२०८२ 02:55:26
  • शुक्रबार, असार १३,२०८२ 02:55:26
Global IME Bank Limited

नेको इन्सुरेन्सको साधारण सभा आज,के–के छन् अजेण्डामा ?

Hyundai Nepal
नेको इन्सुरेन्सको साधारण सभा आज,के–के छन् अजेण्डामा ?
Nabil Bank Limited

काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडको वार्षिक साधारणसभा आज आयोजना हुँदैछ । सभा काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा आयोजना हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश गरिने छैन ।  

सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।  

यस्तै,संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचनको प्रस्ताव समेत पारित गरिनेछ ।  

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले गत माघ २ गते बुक क्लोज गरिसकेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.