बिहीबार, आश्विन १,२०८३ 02:33:36
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 02:33:36
Bizshala
Global IME Bank Limited

इमर्जिङ्ग भेन्चरले डाक्यो साधारण सभा, लाभांश पारित गरिने

इमर्जिङ्ग भेन्चरले डाक्यो साधारण सभा, लाभांश पारित गरिने
New Office

काठमाण्डौ । इमर्जिङ्ग भेन्चर लिमिटेडले आगामी मंसिर २१ गते दोस्रो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभा काठमाण्डौको नयाँ बानेश्वरमा रहेको कृष्ण टावरमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

सभामा आर्थिक वर्ष २०८०÷८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने र लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिनेछ । 

यस्तै गत आव सम्मको मुनाफा र सञ्चित कोषबाट हाल कायम चुक्ताको १० प्रतिशतबराबरको नगद लाभांश (कर प्रयोजन सहित) पारित गरिनेछ । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.