सोमबार, चैत्र ३,२०८१ 01:25:43
IME remit
  • सोमबार, चैत्र ३,२०८१ 01:25:43
IME remit
Global IME Bank Limited

खानीखोला हाइड्रोपावरको १२ औं वार्षिक साधारण सभा सम्पन्न

Hyundai Nepal
खानीखोला हाइड्रोपावरको १२ औं वार्षिक साधारण सभा सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज धुम्र बाराह भेन्यु, धुम्बाराही, काठमाण्डौ सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

त्यसैगरी, सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गरेको छ । सभाबाट आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्नुको साथै साभाबाट सञ्चालक दिनेश प्रसाद श्रेष्ठ र बिनोद थकालीको ठाउँमा भरत लामिछाने थापालाई र तारादेवि श्रेष्ठलाई अनुमोदन गरिएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

साथै, कम्पनीले रिक्त रहेको स्वतन्त्र सञ्चालकमा उदेन शाक्यलाई गरेको नियुक्तीलाई पनि सभाले अनुमोदन समेत गरेको छ । साधारणसभामा आधा दर्जन भन्दा धेरै सेयरधनीहरुले आफ्नो भनाई राखेका थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.