आईतवार, आश्विन २५,२०८३ 05:46:57
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 05:46:57
Bizshala
Global IME Bank Limited

खर्च बढ्दा नेशनल इन्स्योरेन्स रु.६२.३९ करोड घाटामा, रु.५६ करोड प्रिमियम संकलन

Bizshala
खर्च बढ्दा नेशनल इन्स्योरेन्स रु.६२.३९ करोड घाटामा, रु.५६ करोड प्रिमियम संकलन
New Office

खर्च बढ्दा नेशनल इन्स्योरेन्स रु.६२.३९ करोड घाटामा, रु.५६ करोड प्रिमियम संकलन काठमाण्डौ । नेशनल इन्स्योरेन्सले गत आवमा ६२ करोड ३९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । अघिल्लो आवमा २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको यो कम्पनीले गत आवमा दोब्बर घाटा ब्यहोरेको हो । गत आवमा कम्पनीको व्यवसाय समेत ९.४५ प्रतिशतले घटेको छ । 

अघिल्लो आवमा ६१ करोड ९१ लाख रुपैया प्रिमियम संकलन गरेको यो कम्पनीले गत आवमा जम्मा ५६ करोड ६ लाख रुपैयाँ मात्रै प्रिमिमय संकलन गरेको छ । गत आवमा कम्पनीको खर्च र दाबी भुक्तानी बढेको कारण कम्पनी घाटामा देखिएको हो । कम्पनीको कुल खर्च २०७.७४ प्रतिशत बढेर १ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुगेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यस्तै, दाबी भुक्तानी रकम १३.३१ प्रतिशत बढेर ६२ करोड ९८ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्म कम्पनीको लगानीबाट हुने आम्दानी समेत ३०.०३ प्रतिशतले घटेर १२ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ । 

कम्पनीको बीमा कोषको आकार भने ६९.८५ प्रतिशत बढेर २ अर्ब ७० करोड कोषमा सञ्चित छ । यता महाविपत्ती कोषमा ३ करोड २१ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको सो अवधिसम्म बीमालेख संख्या २२ हजार २२० रहेको छ । अघिल्लो आवमा कम्पनीको यस्तो संख्या २६ हजार ७६० रहेको थियो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.