बुधबार, आश्विन २८,२०८३ 06:59:52
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:59:52
Bizshala
Global IME Bank Limited

मल्टीपर्पस फाइनान्सले गर्यो लाभांश नदिने निर्णय, साधारण सभा कहिले ?

Bizshala
मल्टीपर्पस फाइनान्सले गर्यो लाभांश नदिने निर्णय, साधारण सभा कहिले ?
New Office

काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणको आधारमा कम्पनीका सेयरधनीहरुलाई लाभांश÷बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस्तै सोही बैठकले साधारण सभा र बुक क्लोजको मिति समेत निर्धारण गरेको छ । बैठकले कम्पनीको २७ औं वार्षिक साधारण सभा पुस २८ गते राजविराजमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X