मल्टीपर्सस फाइनान्सले लाभांश वितरण नगर्ने
काठमाण्डौ । मल्टीपर्सस फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
TRENDING
काठमाण्डौ । मल्टीपर्सस फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडका सञ्चालक गेहनाथ ढुङ्गानाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजनीश कुमार सिंह नियुक्त भएका छन् । भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको ४४७ औं बैठकले सिंहलाई कम्पनीको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ५४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणको आधारमा कम्पनीका सेयरधनीहरुलाई लाभांश÷बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले ८ हजार ५४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि वर्तमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३९ हजार ३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि यो सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जोसुकै कम्पनी,व्यक्ति तथा संघसंस्थाहरुले खरिद आवेदन दिन पाउनेछन् । यसअघि कम्पनीका विद्यमान संस्थापकका लागि ३५ दिने सूचना जारी गरिएकोमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेकाले...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो नाममा रहेको मल्टीपर्पस फाइनान्सको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको मल्टीपर्पसको २ लाख ५० हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि मल्टीपर्पस फाइनान्सका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले आगामी फागुन १८ गतेका लागि २६ औं वार्षिक साधारण सभा डाकेको छ । संस्थाको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा डाकेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.