शनिबार, असार १४,२०८२ 01:54:19
  • शनिबार, असार १४,२०८२ 01:54:19
Global IME Bank Limited

मल्टीपर्पस फाइनान्सले डाक्यो साधारण सभा ,यस्ता छन् मुख्य अजेन्डा

Hyundai Nepal
मल्टीपर्पस फाइनान्सले डाक्यो साधारण सभा ,यस्ता छन् मुख्य अजेन्डा
Nabil Bank Limited

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले आगामी फागुन १८ गतेका लागि २६ औं वार्षिक साधारण सभा डाकेको छ । संस्थाको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा डाकेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा वित्तीय संस्थाको कार्यक्षेत्र विस्तार गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा ३ जना संस्थापक तथा २ जना सर्वसाधा्रण समूहतर्फका सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी फागुन ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.