मंगलवार, असार १७,२०८२ 07:31:55
  • मंगलवार, असार १७,२०८२ 07:31:55
Global IME Bank Limited

नबिल स्टक डिलरद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा

Hyundai Nepal
नबिल स्टक डिलरद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको ३९ औं बैठकले साधारण सभाको मिति तय गरेको हो ।  

उक्त सभा आगामी असोज २० गते काठमाण्डौको तीनधारा दरबारमार्गमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम प्रति सेयर ८ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव र कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न प्रावधानहरुमा संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आव २०८०/८१ सम्मको सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको कम्पनीको वित्तीय अवस्थाको विवरण तथा आव २०८०/८१ सम्मको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्विकृत गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.