नबिल स्टक डिलरको ‘ग्लोबल मनि विक’ अन्तर्गत वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न
काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले ‘ग्लोबल मनि विक २०२६’ अवसरमा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँगैको सहकार्यमा चैत २ गतेदेखि ८ गतेसम्म एक हप्ते वित्तीय साक्षरता कार्यक्रम गरेको हो । यस ग्लोबल मनि विक २०२६ अभियानले युवाहरूलाई वित्तीय साक्षरता तथा दीर्घकालीन आर्थिक समृद्धि हासिल गर्न...

