बुधबार, आश्विन २८,२०८३ 06:54:59
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:54:59
Bizshala
Global IME Bank Limited

आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टरले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

Bizshala
आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टरले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा
New Office

काठमाण्डौ । आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टर लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।  

कम्पनीको चैत २ गते बसेको संचालक समितिको बैठकले सभा चैत २७ गते अरण्य बुटिक होटल, नागपोखरी काठमाण्डौमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको हो ।  

उक्त सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु स्वीकृत गर्ने प्रस्ताव पेश गरिनेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

साथै आव २०८२–८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने पनि सभाको एजेण्डा रहेको छ ।  

सभाको विशेष प्रस्तावमा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा ६१ करोड २५ लाख रुपैयाँ बराबरको ६१ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X