Bizshala
  • शुक्रबार, चैत्र १३,२०८२ 10:29:59
आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टरले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा
Capital Market

आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टरले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाण्डौ । आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टर लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको चैत २ गते बसेको संचालक समितिको बैठकले सभा चैत २७ गते अरण्य बुटिक होटल, नागपोखरी काठमाण्डौमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको हो ।  उक्त सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण...

प्रभु हेलिकप्टरले आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति
Capital Market

प्रभु हेलिकप्टरले आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । प्रभु हेलिकप्टर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरको ६१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.