बुधबार, असार १०,२०८३ 06:40:03
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:40:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा स्थगित

Laxmi Sunrise Bank Limited
नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा स्थगित

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । यही वैशाख १० गते आयोजना हुने तय भएको कम्पनीको साधारण सभा उल्लेखित मितिमा आयोजना हुन नसक्नै भन्दै कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिले स्थगित गर्ने निर्णय गरेको हो ।  

उक्त तेस्रो साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को कम्पनीको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने कार्यसूची। रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै चालु आर्थिक वर्ष २०८२/८३ को लागि कम्पनीको बाहय् लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीले सामाजिक उत्तर दायित्व अन्तर्गत गरेको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत सभाको एजेण्डा समेत रहेको थियो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि गत चैत २६ गते बुक क्लोज गरेको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.