नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४३.९१% घट्यो, इपीएस कति ?
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको खुद नाफा ४३.९१ प्रतिशतले घटेको छ । गत आवको अन्त्यसम्म कम्पनीले जम्मा १६ लाख ५७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा झण्डै आधा कम हो । अघिल्लो आवमा नेपाल माइक्रो इन्स्योरेन्सले २९ लाख ५४ हजार रुपैयाँ नाफा कमााएको छ थियो ।