शुक्रबार, बैशाख ४,२०८३ 07:00:42
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 07:00:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल माइक्रो इन्स्योरेन्सले डाक्यो साधारण सभा, के–के छन् प्रस्ताव ?

Bizshala
नेपाल माइक्रो इन्स्योरेन्सले डाक्यो साधारण सभा, के–के छन् प्रस्ताव ?
Shivam Cement

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा वैशाख १० गते चितवन मिडटाउन होटल भरतपुरमा बिहान ११ बजे बस्ने बस्ने निर्णय गरेको हो ।  

सभामा आर्थिक वर्ष २०८१।०८२ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१।०८२ को कम्पनीको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै चालु आर्थिक वर्ष २०८२।०८३ को लागि कम्पनीको बाहय् लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीले सामाजिक उत्तर दायित्व अन्तर्गत गरेको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत सभाको एजेण्डा रहेको छ ।

CG Motors
Garima Development Bank
IME remit

कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत २६ गते बुक क्लोजको मिति तय गरेको छ । यसर्थ चैत २५ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.