मंगलवार, आश्विन १४,२०८२ 06:52:57
IME remit
  • मंगलवार, आश्विन १४,२०८२ 06:52:57
IME remit
Global IME Bank Limited

सिद्धार्थ क्यापिटलको चौधौं वार्षिक साधारण सभा सम्पन्न, ३०% नगद लाभांश पारित

Hyundai Nepal
सिद्धार्थ क्यापिटलको चौधौं वार्षिक साधारण सभा सम्पन्न, ३०% नगद लाभांश पारित
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा असोज ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, नारायणचौर, नक्साल, काठमाण्डौमा सम्पन्न भएको हो ।  

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात, वार्षिक नाफा–नोक्सानी हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू माथि छलफल गरि पारित गरिएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै, सभामा आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्तापूँजी रु. २० करोड रुपैंयाको ३० प्रतिशत अर्थात रु. ६ करोड रुपैंया (कर सहित)नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरिनुका साथै निजको पारिश्रमिक निर्धारण पनि गरिएको छ ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.