आईतवार, असार १५,२०८२ 02:49:05
  • आईतवार, असार १५,२०८२ 02:49:05
Global IME Bank Limited

हकप्रद निष्कासनको अजेण्डा पारित गर्न थ्रीस्टार हाईड्रोपावरले डाक्यो एजीएम,बुक क्लोज कहिले ?

Hyundai Nepal
हकप्रद निष्कासनको अजेण्डा पारित गर्न थ्रीस्टार हाईड्रोपावरले डाक्यो एजीएम,बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले हकप्रदको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २३ गतेका लागि सभा डाकेको हो ।  

उक्त सभामा हकप्रद सेयर निष्कासन गर्ने,उपयुक्त नयाँ आयोजनाको पहिचान गरी लगानी गर्ने वा निर्मांणाधीन आयोजनाहरुमा थप लगानी गर्ने,सर्वसाधारण सेयरधनी समूह(ख)का २ जना सञ्चालकको निर्वाचन गर्ने जस्ता विेशष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।  

यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.