शुक्रबार, असार १३,२०८२ 01:55:20
  • शुक्रबार, असार १३,२०८२ 01:55:20
Global IME Bank Limited

सभापोखरी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने,आगामी साधारण सभाबाट प्रस्ताव पारित गरिने

Hyundai Nepal
सभापोखरी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने,आगामी साधारण सभाबाट प्रस्ताव पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ । सभापोखरी हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको हो ।  

कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो । बैठकले उक्त सभा आगामी चैत २४ गते काठमाण्डौ महाराजगंजमा रहेको अरिकल ईभेन्ट्समा आयोजना गर्ने निर्णय गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त कम्पनीको पूँजीको संरचना संशोधन गर्ने र आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने सम्बन्धमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने तथा १ जना स्वतन्त्र सञ्चाल नियुक्त गर्ने निर्णय पारित हुनेछ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.