सेबोनलाई लगानीकर्ताको सुझाव : ‘नीतिगत सुधार नगरी नयाँ आईपीओ स्वीकृत नगर’
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले प्राथमिक सेयर(आईपीओ) निष्कासनमा नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कडाइ गर्नुपर्ने माग गरेका छन् । कमजोर वित्तीय अवस्था भएका तथा पर्याप्त आधार नै नबनेका कम्पनीलाई जथाभावी सर्वसाधारणमा सेयर निष्कासन गर्न दिँदा पूँजीबजारमा जोखिम बढेको भन्दै लगानीकर्ताहरुले नीतिगत सुधार कार्यान्वयन भएपछि मात्रै नयाँ आईपीओ स्वीकृत गर्नुपर्ने आवाज उठाएका...

