शुक्रबार, असार १२,२०८३ 02:05:36
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:05:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीन कम्पनीले पाए आईपीओ निष्कासन गर्ने अनुमति

Laxmi Sunrise Bank Limited
तीन कम्पनीले पाए आईपीओ निष्कासन गर्ने अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन् । बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा  एभरेष्ट कलर, माउण्ट एभरेष्ट पावर डेभमलपमेन्ट र सर्वोत्तम पेन्ट्स इण्डस्ट्रिज लिमिटेड रहेका छन् ।

New Office
CG Motors
Garima Development Bank

यी तीनवटै कम्पनीले आईपीओका लागि वैशाख २ गते अनुमति पाएका हुन् ।

एभरेष्ट कलरले ८ लाख ९० हजार कित्ता, माउण्ट एभरेष्ट पावर डेभमलपमेन्टले २५ लाख ८० हजार र सर्वोत्तम पेन्ट्स इण्डस्ट्रिजले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.