शुक्रबार, श्रावण २९,२०८३ 11:06:26
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:06:26
Bizshala
Global IME Bank Limited

धमाधम आइपीओ आउँदै, टक्सार पिखुवा हाइड्रोपावरले पायो निष्कासनको अनुमति

Prabhu Bank Limited
धमाधम आइपीओ आउँदै, टक्सार पिखुवा हाइड्रोपावरले पायो निष्कासनको अनुमति
New Office

काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट आजै अनुमति पाएको हो ।  

CG Motors

अब कम्पनीले ४२ करोड ३० लाख रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्नेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.