बुधबार, असार ३२,२०८२ 12:45:35
  • बुधबार, असार ३२,२०८२ 12:45:35
Global IME Bank Limited

मादमे खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
मादमे खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा आह्वान गरेको छ ।  

कम्पनीको असार २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १७ गते बिहिबारका दिन ललितपुर ज्वागलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो ।  

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.