sgm

युनिक नेपाल लघुवित्तले डाक्यो विशेष साधारणसभा, एफपीओ जारी मुख्य अजेन्डा

1631156964unique.jpg
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो विशेष साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको गत भदौ १९ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो असोज ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाँकेको कोहलपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले युनिक नेपाल र घोडीघोडा लघुवित्त...

सहारालाई प्राप्ति गर्न गरिमा विकास बैंकले भदौ १५ मा डाक्यो विशेष साधारणसभा

1629109614garima.jpg
काठमाण्डौ । सहारा विकास बैंकसँगको प्राप्ति प्रक्रियालाई अनुमोदन गर्न गरिमा विकास बैंकले विशेष साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले विशेष साधारणसभा आउँदो भदौ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिबाट...

श्वेत गंगा हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

1627446456sgm.jpg
काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले विशेष साधारणसभा साउन २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित अकामा होटेलमा अपराह्न १ बजेदेखि सुरु हुनेछ।  सभाले प्रस्तावका रुपमा राखिने आईपीओ निष्कासनको...

1633081465primeir.gif

मकर जितुमाया सुरी हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

1627184275SGM.jpg
काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो साउन २४ गते डोकेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको मुख्य कार्यालय डब्ल्यूटीसीमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले कम्पनीको साधारण सेयर निष्कासन (आईपीओ) को मुख्य अजेन्डा...

नेपाल र ललितपुर फाइनान्सको एकीकृत कारोबार असार २७ बाट हुने

1625455708nepal-finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकीकृत कारोबार यही असार २७ गतेबाट सुरु हुने भएको छ।  नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि एकीकृत कारोबार सुरु गर्न लागेको हो। प्राप्तिपछि दुवै फाइनान्स गाभिएर बनेको संस्थाको नाम नेपाल फाइनान्स लिमिटेड नै रहनेछ। ललितपुर फाइनान्स १ः१ अनुपातमा नेपाल फाइनान्समा विलय...

सर्वोत्तम सिमेन्टको विशेष साधारणसभाबाट ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित

1624533111Sarbotam-Cement---AGM-.jpg
काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्दै सर्वोत्तम सिमेन्ट लिमिटेडको आज विशेष साधारणसभा सम्पन्न भएको छ। काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा आयोजित विशेष साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो। सभाले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको पुँजी...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

सर्वोत्तम सिमेन्टको विशेष साधारणसभा आज, लाभांश पारितसहित यस्ता छन् अन्य अजेन्डा

1624504310sarbottam.jpg
काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेको सर्वोत्तम सिमेन्ट लिमिटेडको आज (असार १० गते) विशेष साधारणसभा बस्दैछ। सभा काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक २०७७/७८ सम्मको मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँको कुल कुल २०.१२४ प्रतिशतले हुन आउने लाभांश...

सिटिजन्स बैंकको विशेष साधारणसभाबाट सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अजेन्डा अनुमोदन

16233015977th-SGM-pic.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको आज बिहीबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ। काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा जुममार्फत गरिएको विशेष साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीबाट प्रस्तुत...

सर्वोत्तम सिमेन्टले डाक्यो विशेष साधारणसभा, २०.१२४% लाभांश अनुमोदन गर्ने

1623206210sarbottam.jpg
काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेको सर्वोत्तम सिमेन्ट लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो (जेठ २५ गते) बसेको बैठकले आउँदो असार १० गते विशेष साधारणसभा डाकेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक २०७७/७८ सम्मको...

प्राप्ति प्रक्रिया टुंग्याउन ललितपुर र नेपाल फाइनान्सले एकैदिन डाके विशेष साधारणसभा

1622084250nepal.jpg
काठमाडौ । प्राप्ति प्रक्रियालाई अनुमोदन गर्न नेपाल फाइनान्स र ललितपुर फाइनान्स लिमिटेडले एकैदिन विशेष साधारणसभा आह्वान गरेका छन्। दुवै कम्पनीका सञ्चालक समितिको हिजो जेठ १२ बसेको बैठकले विशेष साधारणसभा आगामी जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। नेपाल फाइनान्सको सभा काठमाण्डौको कमलादीस्थित केन्द्रीय कार्यालयमा र ललितपुर...

प्राप्ति प्रक्रिया टुंग्याउन सिटिजन्स बैंक र सिर्जना फाइनान्सले एकैदिन डाके विशेष साधारणसभा

1622006800citizens.jpg
काठमाण्डौ । प्राप्ति प्रक्रिया अनुमोदन गर्न सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्स लिमिटेडले एकैदिन विशेष वार्षिक साधारणसभा डाकेका छन्।  हिजो जेठ ११ गते सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। आज दुवैले एक सूचना जारी गर्दै आउँदो जेठ २७ गते विशेष वार्षिक साधारणसभा डाकेका...

महिला सहयात्रालाई प्राप्ति गर्न नेशनल माइक्रोफाइनान्सले डाक्यो विशेष साधारणसभा

1621822800national.png
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा यही जेठ २५ गते डाकेको हो। सभा धादिङको धादिङबेसीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति...

समाज र स्वस्तिक लघुवित्तले एकैपटक डाके विशेष साधारणसभा, मर्जर सम्झौता पारित गर्ने

1620542473Merger.png
काठमाण्डौ । आपसमा मर्जर हुने अन्तिम सम्झौता पारित गर्न समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले एकैदिन विशेष साधारणसभा डोकेका छन्।  दुवै लघुवित्तले आउँदो जेठ ११ गरे विशेष साधारणसभा डाकेका हुन्। समाज लघुवित्तको साधारणसभा सर्लाहीको मलंगवास्थित जानकी फेमली होटेल तथा लज र स्वस्तिक लघुवित्तको सिरहाको लहानस्थित होटेल...

विजय लघुवित्तले डाक्यो विशेष साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1612933939Vijaya.jpg
काठमाण्डौ । खप्तड लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई मूर्त रुप दिन विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  हिजो मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आउँदो फागुन १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नवलपरासीको गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजेदेखि...

सिटिजन्स बैंकले डाक्यो विशेष साधारणसभा, तिनाउ मिसन प्राप्ति प्रक्रिया टुंग्याउने

1609988056Citizens.jpg
काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक प्राप्ति प्रक्रिया मूर्त रुप दिन सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो छैटौँ विशेष साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले विशेष साधारणसभा आउँदो माघ १५ गते बिहीबार डाकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी पथमा अवस्थित आफ्नो प्रधान कार्यालयमा...

भर्खरै

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता