मंगलवार, आश्विन १३,२०८३ 05:54:53
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 05:54:53
Bizshala
Global IME Bank Limited

मानुषी लघुवित्त मर्जरमा जाने, विशेष साधारण सभा आह्वान

Bizshala
मानुषी लघुवित्त मर्जरमा जाने, विशेष साधारण सभा आह्वान
New Office

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । संस्थाले मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आयोजना गर्ने भएको छ ।  

संस्थाको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति,स्थान र समय तय गरेको छ । संस्थाले आगामी भदोै ७ गते शुक्रबारका दिन भक्तपुर सूर्यविनायक नगरपालिका–९ मा रहेको होटल प्यालिसेड रिसोर्टमा बिहान १०.३० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सभामा मर्जरमा जाने, कुनै पनि लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति÷समाहित हुने,डिमर्जर गर्ने, उपयुक्त लघुवित्त पहिचान गर्ने र यससँग सम्बन्धीत सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले साउन ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको विशेष साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.