मानुषी लघुवित्तले डाक्यो साधारण सभा, मर्जरको प्रस्ताव पारित गरिने
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारण सभा डाकेको छ । जेठ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । उक्त सभा आगामी असार १३ गते बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान साढे १० बजेदेखि शुरु हुनेछ । सभामा जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट...

