आईतवार, असार १४,२०८३ 02:03:14
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:03:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवा विकास बैंक र मानुषी लघुवित्तका स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त

Laxmi Sunrise Bank Limited
कामना सेवा विकास बैंक र मानुषी लघुवित्तका स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त भएको छ ।

 

कामना सेवा विकास बैंककी स्वतन्त्र सञ्चालक सिता घिमिेरे र मानुषी लघुवित्तका स्वतन्त्र सञ्चालक सुवर्ण कुमार कर्मचार्यको कार्यकाल सकिएको हो ।  

New Office
CG Motors
Garima Development Bank

घिमिरे विसं २०७७ भदौ ३० गते ४ वर्षका लागि कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालक नियुक्त भएकी थिइन् ।  

त्यस्तै सुवर्ण कुमार कर्मचार्यको ४ वर्षे कार्यकाल पनि गत भदौ २८ गते समाप्त भएको संस्थाले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.