कामना सेवा विकास बैंकको ‘ग्लोबल मनि विक’को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न
काठमाण्डौ । कामना सेवा विकास बैंकले ‘विश्व वित्तीय सप्ताह २०२६’ को अवसरमा विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । अर्गनाइजेसन अफ इकनमिक कोओपेरेसन एण्ड डेभलपमेन्टको संयोजनमा प्रत्येक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १७ मा सुरुवात भई मार्च २३ सम्म सञ्चालन गरिएको थियो ।यस अवसरमा बैंकले विद्यालयस्तरमा वित्तीय साक्षरता...

