शनिबार, श्रावण २,२०८३ 11:40:30
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:40:30
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

कामना सेवा विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८१÷८२ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  

बैंकले एक सूचना जारी गर्दै गत असोज २४ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।  

बैंकले उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सीडीएस एण्ड क्लियरीङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको जनाएको छ ।  

बैंकले असोज ७ गतेसम्म कारोबार भई लिखतमा सेयरधनी कायम भएको सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरेको जनाएको छ । सो मितिपश्चात अभौतिकीकरण गराएकाको हकमा भने क्रमशः जम्मा गरिने बैंकले उल्लेख गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.