शुक्रबार, आश्विन २,२०८३ 04:16:27
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 04:16:27
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा १५.७८९५% लाभांश घोषणा, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकद्वारा १५.७८९५% लाभांश घोषणा, बोनस र नगद कति ?
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ ।  

बैंकको आइतबार दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिकवर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  

घोषित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश(करसहित) रहेको छ । 

Shivam Cement
Bizshala
CG Motors

प्रस्तावित लाभांश बैंकको आगामी १९ औं वार्षिक साधारणसभाबाट पारित भएपछि र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।

Muktinath Bikas Bank Limited

योसँगै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बन्न कामना सेवा सफल भएको छ । गत वर्ष पनि बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.