मंगलवार, असार १७,२०८२ 07:13:00
  • मंगलवार, असार १७,२०८२ 07:13:00
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा विसं २०८२ को ‘डिजिटल क्यालेन्डर’ सार्वजनिक

Hyundai Nepal
कामना सेवा विकास बैंकद्वारा विसं २०८२ को ‘डिजिटल क्यालेन्डर’ सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंकले विसं २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालभित्र रहेका विभिन्न धर्मावलम्वीहरुका धार्मिक स्थल तथा मन्दिरहरुलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो ।  

नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

उक्त क्यूआर कोड बैंकको सामाजिक संजालहरु तथा वेभसाईट मार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ । उक्त क्यालेन्डरमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथीहरु समेत समावेश गरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.