शुक्रबार, श्रावण २२,२०८३ 12:51:16
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 12:51:16
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक

कामना सेवा विकास बैंकद्वारा सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक
New Office

 काठमाण्डौ । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज ‘केएसबीबीएलः फाइनान्सियल फुटस्टेप्स्’को टिजर भिडियो सार्वजनिक गरेको छ ।

नया वर्षको अवसरमा उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको छ । १३ वटा श्रृङ्खला भएको सो भिडियाले विभिन्न आर्थिक चुनौतीहरु र कोसेढुंगा पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरुको सेटको जिवनलाई पछ्याउँछ । प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरुमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको छ । 

भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा–कथनमार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैंकले जनाएको छ । सो भिडियो सिरिज प्रत्येक हप्ताको आईतबार बैंकको सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने बैंकले जनाएको छ ।

बैंकले बचत, ऋण तथा बैंकिङ कारोवार सम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.