आईतवार, कार्तिक १,२०८३ 09:00:54
  • आईतवार, कार्तिक १,२०८३ 09:00:54
Global IME Bank Limited

नारायणी बैंकलाई १:१ अनुपातमा हकप्रद निश्कासनको स्वीकृति

Bizshala
नारायणी बैंकलाई १:१ अनुपातमा हकप्रद निश्कासनको स्वीकृति
New Office

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनुमति दिएको छ ।  

सो बैंकलाई हाल कायम चुक्तापूँजीको १ बराबर १ को दरले हकप्रद सेयर निश्कासनको अनुमति दिइएको बोर्डले जनाएको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

हाल कम्पनीको चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ रहेको छ । हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर साढे ५२ करोड माथि पुग्नेछ ।  

हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

दोश्रो बजारमा बिहीबार नारायणी डेभलपमेन्ट बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ६६० रुपैयाँ कायम भएको छ।

यो बैंकले हाल चितवन र पर्सामा ५ वटा शाखा सञ्चालन गरिरहेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.