शनिबार, श्रावण २,२०८३ 11:29:59
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:29:59
Bizshala
Global IME Bank Limited

ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम

ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम
New Office

काठमाण्डौ । विश्व वित्तीय सप्ताह(ग्लोबल मनि विक) को अवसरमा कामना सेवाविकास बैंकले चैत ५ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओईसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्ममनाउने गरिन्छ ।उक्त सप्ताह आज देखी सुरुवात भएको हो ।  

नेपाल राष्ट्र« बैंक द्धारा आयोजित ग्लोबल मनि विक २०२४ अन्तर्गत कामना सेवा विकास बैंकले हल्दीबारी गाउँपालिका, झापाकालघु, उद्यमी तथा नगदे बाली उत्पादक कृषकहरुलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

बैंकका कोशीप्रदेशको प्रमुखश्री मोहनदत्तखनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष, रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतित्यथा रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको बुधबारे शाखा प्रमुख मोदनाथ गुरागाँईले प्रस्तुतिकरण गरेका थिए ।  

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.