मंगलवार, असार १७,२०८२ 01:39:23
  • मंगलवार, असार १७,२०८२ 01:39:23
Global IME Bank Limited

कामना सेवा विकास बैंकले जित्यो चितवन बैंकर्स फुटसल प्रतियोगिताको उपाधि

Hyundai Nepal
कामना सेवा विकास बैंकले जित्यो चितवन बैंकर्स फुटसल प्रतियोगिताको उपाधि
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवाविकास बैंकले दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधिे जितेको छ । ‘स्वास्थ्यको लागि खेलकुद’भन्ने मुल नाराका साथ फागुन १२ गते भरतपुर चितवनमा आयोजना भएको बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता बनेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

उक्त प्रतियोगितामा कुल २६ बैंकको सहभागीता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६–२ ले हराउदै उपाधी जितेको हो । विजेता टिम कामना सेवा विकास बैकलाई ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।

बैंकले हाल देशभर १३५ वटा शाखासञ्जालर ७७ वटा एटिएम वुथमार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.