शुक्रबार, बैशाख ४,२०८३ 08:13:52
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:13:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा दरबार हाई स्कूलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Bizshala
कामना सेवा विकास बैंकद्वारा दरबार हाई स्कूलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रानीपोखरी स्थित भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) को १७२ औं स्थापना दिवस तथा अभिभावक दिवसका अवसरमा विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यालयमा अध्ययनरत करिब ११०० भन्दा बढी विद्यार्थीहरुमध्ये आर्थिक अभावका कारण पठनपाठन प्रभावित हुने अवस्थालाई मध्यनजर गदैं बैंकले छात्रवृत्ति प्रदान गरेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उक्त छात्रवृत्ति बैंकका मार्केटिङ विभाग प्रमुख पर्मा ढुङ्गेलले विद्यालयका प्रधानाध्यापक शारदा कुमारी पौडेललाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक पौडेलले विद्यालयमा अध्ययनरत जेहेन्दार तथा अनुशासित विद्यार्थीहरुलाई छात्रवृत्ति रकम प्रदान गरी उनीहरुको हौसला बढाउनुका साथै उज्वल शैक्षिक भविष्यमा पुग्ने अतुलनीय सहयोगको लागि बैंक परिवारलाई धन्यवाद व्यक्त गरे ।

CG Motors
Garima Development Bank
IME remit

उक्त कार्यक्रममा बोल्दै बैंकका मार्केटिङ विभाग प्रमुख ढुङ्गेलले आफ्नो सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्रमा योग्दान पुर्याउदै आएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ । उक्त कार्यक्रम विद्यालय व्यवस्था संघका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, अभिभावक तथा बैंकका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.