बुधबार, फाल्गुन २०,२०८२ 10:37:37
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 10:37:37
Bizshala
Global IME Bank Limited

कामना सेवा र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता, ग्राहक र कर्मचारीले आकर्षक छुट पाउने

Hyundai Nepal
कामना सेवा र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता, ग्राहक र कर्मचारीले आकर्षक छुट पाउने
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ, बसुन्धारा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाण्डौ क्षेत्र प्रमुख केदारनाथ शर्मा र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक डा. प्रतिक्षा श्रेष्ठले हस्ताक्षर गरे ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.