शनिबार, असार १४,२०८२ 07:47:18
  • शनिबार, असार १४,२०८२ 07:47:18
Global IME Bank Limited

मानुषी लघुवित्तको ५ औं वार्षिक साधारण सभा सम्पन्न

Hyundai Nepal
मानुषी लघुवित्तको ५ औं वार्षिक साधारण सभा सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा गत शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो ।  

सभामा सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष पदमासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।  

उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

साथै, सभाका सहभागीहरुले राखेको जिज्ञासाको जवाफ पनि बज्राचार्यले दिएकी थिइन् । सभाले चालु आव २०८०/०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिकाे प्रस्ताव समेत पारित गरेको छ ।

स्थापनाको ५ वर्ष पूरा गरेको संस्थाले गत आवसम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखामार्फत ३४ हजार २४९ जना सदस्यहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.