बिहीबार, श्रावण १४,२०८३ 03:31:30
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 03:31:31
Bizshala
Global IME Bank Limited

हिमालयन ब्रोकरेज कम्पनीले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने

हिमालयन ब्रोकरेज कम्पनीले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने
New Office

काठमाण्डौ । हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर १९ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।  

उक्त सभा काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।  

सभामा कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने र सो सम्बन्धी प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न सम्बन्धित निकायहरुबाट निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.